कुमार पन्त

सरकारले एक सय ९४ जना नेपालीलाई शुक्रबार स्वदेश ल्यायो। यूएईबाट एक शिशुसहित १ सय ६८ जना र म्यान्मारबाट २६ जना नेपाल फर्किए। सोमबार मात्रै थप एक जना नेपाली जापानबाट नेपाल आइपुगे। युएईको शारजाह र दुबई विमानस्थलबाट नेपाल कामदार फर्किएपनि अझै लाखौं नेपाली सरकारको साथको अपेक्षा गरेर खाडीका सेल्टरहरूमा अत्यासलाग्दो...