कुखुरा

अष्ट्रेलियाका सबैभन्दा जेठा जिवित बाजेले आफू १ सय ११ वर्ष बाँचिसक्नुको रहस्य समेटेका छन्, कुखुराको गिदी। डेक्टर क्रुगर गाईवस्तु पालक हुन्। उनले १११ औं जन्मोत्सव मनाएको १ सय २४ दिन बितिसक्यो। क्विन्सल्याण्ड स्टेटको रोमा नगरमा बस्ने उनले अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनसँगको अन्तर्वार्तामा भनेका छन्–म साताको एक चोटी कुखुराको गिदी खान्छु।...