किरिया बसेकामा संक्रमण

किरिया बसेका १३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। आमाको मृत्युपछि काजकिरियामा बसेका एकै परिवारका १३ जनामा संक्रमण देखिएको हो। झापाको मेचीनगर नगरपालिका–८ की ७२ वर्षीया बृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो। उनको १३ दिने काजकिरिया गर्न बसेका उनका छोराबुहारी, छोरीज्वाई गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको...