किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतका विभिन्न चारवटा निकायमा रिक्त रहेका विभिन्न पदमा सरकारले ६ जना व्यक्तिलाई मनोयन गर्ने निर्णय गरेको छ। गत २२ असोजमा बसेको मन्त्री परिषद् बैठकले सो निर्णय गरेको हो। सरकारका प्रवक्ता रहेको प्रदीप ज्ञवालीले आइतबार मन्त्री परिषद्को निर्णय सार्वजानिक गदै किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र...