काेहलपुर मेडिकल कलेज

बाँकेमा कोरोना संक्रमित भएर उपचारत २३ जनाको स्वास्थ्य अवस्था गम्भीर देखिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा उपचाररत कोरोना संक्रमित २३ जनाको अवस्था गम्भीर रहेकोछ। जिल्लामा गम्भीर अवस्थामा रहेका कोरोना संक्रमितको भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। केन्द्रका अनुसार...