काेशी अस्पताल

विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोना भाइरस संक्रमित एक जना वृद्ध पुरुषको मंगलबार बिहान मृत्यु भएको छ। उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार मोरङको बूढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय वृद्धको बिहान २:१५ बजेतिर मृत्यु भएको हो। उनका अनुसार स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा असोज २४ गते रिपोर्ट...