काेराेना

शिक्षा मन्त्रालयले सम्भावित कोरोना महामारीको त्रास देखाउँदै कक्षा ९ सम्मको वार्षिक परीक्षा ५ चैतभित्र सक्न आह्वान गर्यो । सबैजसो जिल्ला प्रशासन कार्यालयहरूले ठूला सभा, समारोहत, भेला तथा भोजभतेर नगर्न भनेको छ। होली पनि घरबाहिर जम्मा भएर नमनाउन आग्रह गरेको छ।  सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना नियन्त्रण...