काेराेना

जनकपुरधाम प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर रिपोर्ट नेगेटिभ देखिएका एकजनाको रिपोर्ट टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा भने पोजेटिभ देखिएको छ। प्रादेशिक अस्पताल जनकपुरको जाँचमा पिसिआर नेगेटिभ देखिएको बालकको टेकुमा स्वाब परीक्षणको नतिजा पोजिटिभ देखिएको हो। सर्लाहीको धनकौल गाउँपालिकाको हरकठबा बस्ने १४ वर्षीय एक बालकमा कोरोना पोजिटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।...