काेराेना

सप्तरीमा एकजनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यो संगै नेपालमा हाल कोरोना भाइरसबाट संक्रमितको संख्या १ सय २१ पुगेको छ। भाइरसको संक्रमण देखिएका युवाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशलामा...