Skip to content
healthpostneal २०७७ चैत ३० गते | Monday, 12 Apr, 2021
  • गृहपृष्ठ
  • खबर
  • जीवन
    • खानपान
    • गर्भावस्था
    • सुन्दरता
  • रोग
    • नसर्ने
      • उच्च रक्तचाप
      • अल्जाइमर्स
      • मष्तिस्कघात
      • क्यान्सर
      • मधुमेह
      • दम
      • नशा रोग
    • सर्ने
      • क्षयरोग
      • इबोला
      • एड्स
      • रेविज
      • हेपाटाइटिस
      • झाडापखाला
      • डेंगी
      • फ्लु
  • उपचार
  • विचार
  • हेल्थ फस्ट
  • खुसी
    • घुमफिर
    • घरपालुवा
    • ध्यान
    • परिवार
  • हेल्थ लिडर
  • अन्तर्वार्ता
  • भिडियो
  • ENGLISH
  • गृहपृष्ठ
  • खबर
  • जीवन
    • खानपान
    • गर्भावस्था
    • सुन्दरता
  • रोग
    • नसर्ने
      • उच्च रक्तचाप
      • अल्जाइमर्स
      • मष्तिस्कघात
      • क्यान्सर
      • मधुमेह
      • दम
      • नशा रोग
    • सर्ने
      • क्षयरोग
      • इबोला
      • एड्स
      • रेविज
      • हेपाटाइटिस
      • झाडापखाला
      • डेंगी
      • फ्लु
  • उपचार
  • विचार
  • हेल्थ फस्ट
  • खुसी
    • घुमफिर
    • घरपालुवा
    • ध्यान
    • परिवार
  • हेल्थ लिडर
  • अन्तर्वार्ता
  • भिडियो
  • ENGLISH
  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या २ हजारकाे नजिक

    पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ५ सय ४१ नुमनामध्ये २ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो। काठमाडौं उपत्यकामा भने...

  • उपचार गर्दागर्दै काेराेनाले श्रीमती लग्यो, किरिया बसेका श्रीमान पनि

    भोलिपल्ट दसैं थियो। टीका लगाउने/नलगाउने अन्योल उस्तै। परिवारकै सदस्य अस्पतालमा छटपटिएकाबेला खुसी साट्न कसलाई पो मन लाग्थ्यो! अरु रोगले भएको भए अस्पतालमै गएर पनि टीका लगाउन मिल्थ्यो। तर कोरोनाले आफ्नैलाई पनि टाढा बनायो। ७६ वर्षे आमा स्याहार्न अस्पताल बसेकी...

  • कोरोना संक्रमणले थप २१ जनाको मृत्यु, संख्या १ हजार १ सय ८ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट आइतबार थप २१ जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमितको मृतक संख्या १ हजार १ सय ८ पुगेको मन्त्रालयको तथ्यांक छ। नेपालमा आइतबार देशभर २ हजार ८ सय १७ जनामा कोरोना पुुष्टि भएको छ। १२...

  • कोरोना संक्रमणबाट बाँकेमा थप एक युवाको मृत्यु

    कोरोना भाइरसको संक्रमणबाट शुक्रबार राति बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत घोराही नगरपालिका ३ गोग्ली दाङका १५ वर्षे युवकको मृत्यु भएको हो। बाँकेमा बाहिरी जिल्लाबाट आएर उपचाररत कोरोना संक्रमणबाट ज्यान गुमाउनेको...

  • कोरोना संक्रमणले दमकका ५२ वर्षे पुरुषकाे मृत्यु

    झापा दमकका थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।  दमक ९ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो। उनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत  थिए।असोज १८ गते भर्ना भएका उनमा कोरोना संक्रमण देखिएको थियाे। उनी...

  • कोरोना संक्रमित ८३ वर्षे वृद्धको पाेखरामा मृत्यु

    पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका १६ का ८३ वर्षे वृद्धको बिहीबार मृत्यु भएको हो। असोज १३ मा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उनी आइसियुमा भर्ना भएका थिए। वृद्धमा कोभिडसँगै मधुमेह, उच्च रक्तचाप र मिर्गौलासम्बन्धी समस्या...

  • दमककी कोरोना संक्रमित ६८ वर्षीया महिलाको मृत्युु

    झापा दमक नगरपालिका ७ की ६८ वर्षीया एक महिलाको कोरोना संक्रमणका कारण शनिबार (आज) मृत्यु भएको छ। महिलाको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारका क्रममा बिहान २.३० बजे मृत्यु भएको हो। अस्पतालमा आफन्तले उनको ठेगाना विराटनगर ३ लेखाएका...

  • संक्रमण भएकाे १६ दिनपछि २५ वर्षीया युवतीको मृत्यु

    कोरोना संक्रमण पुष्टि भएर उपचारार्थ रहेको १६ दिनपछि २५ वर्षीया युवतीको बाँकेमा मृत्यु भएको छ। कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका ९ बाँके गाउँकी युवतीको मृत्यु भएको हो। उनलाई भदौ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो। जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन...

  • झापामा काेराेना संक्रमित सुनचाँदी व्यवसायीकाे मृत्यु

    झापामा संक्रमित सुनचाँदी व्यवसायीकाे मृत्यु झापा कोरोना संक्रमणका कारण झापाको गौरादह नगरपालिका १ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक गोविन्द श्रेष्ठका अनुसार विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा ति पुरुषको मृत्यु भएको हो...

  • कोरोनाबाट आज बाँकेका स्वास्थ्यकर्मी र शिक्षककाे मृत्यु

    बाँकेमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँके कोहलपुर नगरपालिका– १० निवासी ५३ वर्षीय एकजना पुरुष छन्। असोज ४ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका उनको मंगलबार बिहान मृत्यु भएको हो। उनी शिक्षक हुन्। त्यसैगरी शिक्षण...

  • काेराेना स‌ंक्रमणका कारण पर्सामा कार्यरत स्वास्थ्यकर्मीकाे मृत्यु

    पर्सा जिल्लाको जगरनाथपुर पालिकामा कार्यरत एक स्वास्थ्यकर्मी कोरोना भाइरसको कारण मृत्यु भएको छ। पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत सिनियर अहेब रामशिकल साहको उपचारको क्रममा काठमाण्डाैँमा मृत्यु भएको छ। महोत्तरी जिल्ला निवासी जगरनाथपुर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ५८ वर्षीय अहेब साहको...

  • धनगढीमा कोरोना संक्रमित महिलाको मृत्यु

    धनगढी उपमहानगरपालिका-१ की कोरोना संक्रमित वृद्ध महिलाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार असोज १० गते कोरोना संक्रमण पुष्टि भई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार गराई रहेकी ६३ वर्षीया महिलाको सोमबार मृत्यु भएको...

  • बाँकेमा आज कोरोनाबाट मृत्यु हुने नेपालगन्ज मेडिकल कलेजका कर्मचारी

    बाँकेमा थप एक जना कोरोना भाइरसबाट संक्रमित व्यक्तिको मृत्यु भएको छ। आइतबार बिहान उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत एक कर्मचारीको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल...

  • सुदूरपश्चिममा अहिलेसम्म कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु

    सुदूरपश्चिममा कोरोना भाइरसकाे संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ। मृतक १४ मध्ये शनिबार मात्रै ३ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हाल सम्म मृत्यु भएका १४ मध्य ७ जना कैलालीका रहेका...

  • काेराेना स‌ंक्रमणका कारण एक सैनिक जवानको मृत्यु, सेनामा सक्रिय संक्रमित १,६५६

    काेराेनाका कारण एक सैनिक जवानकाे मृत्यु भएकाे छ। बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत एक सैनिक जवानको शुक्रबार असाेज ९ गते वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको छ। निज जवानकाे असाेज ६ गते छारे रोगको लक्षण देखिएपछि...

  • कोरोना संक्रमणका कारण सुदूरपश्चिममा थप एकको मृत्यु

    कोरोना संक्रमणका कारण सुदूरपश्चिम प्रदेशमा थप १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–३ का अन्दाजी ३० बर्षे पदम बोहरा रहेका छन्। भारतको बैङ्लोरबाट फर्किएका उनी शनिबार पुर्चौडी नगरपालिका–१ स्थित लामाधारमा मृत भेटिएका थिए। मृतक बोहराको डडेल्धुरा...

  • बाँकेमा आज ५२ वर्षे स‌ंक्रमित पुरुषकाे मृत्यु, मृत्यु संख्या १२ पुग्यो

    बाँकेमा थप एकजना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ। शुक्रवार बिहान उपचारकै क्रममा नेपालगन्जका संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका ३, एकलैनीका ५२ वर्षे पुरुषको उपचारकै क्रममा नेपालगन्ज मेडिकल...

  • एकैदिन उपत्यकामा ६ जनाको कोरोनाबाट मृत्यु

      काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। जसमा काठमाडौंका तीन पुरुषसहित चार जना छन्। यस्तै, भक्तपुरमा एक महिना र एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा देशभर...

  • स‌ंक्रमितकाे मृत्युपछि झापा गाउँपालिका ६ सिल

    कोरोना संक्रमणबाट झापामा थप एकजनाको मृत्यु भएको छ। झापा गाउँपालिका ६ का ७७ वर्षीय वृद्धको गएराति मृत्यु भएको हो। मृतक वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए। मृत्यु भएका वृद्धको शव स्थानीय रानी...

logo
स्वास्थ्य संचार प्रा.लि.
अनामनगर काठमाडौं
सूचना विभाग दर्ता नं : 1061/075-076

+९७७ ९८६६९५२३६३
+९७७ ०१-५९०२३३५
‭‬ [email protected]

Quick Links

  • गृहपृष्ठ
  • खबर
  • जीवनशैली
  • रोग
  • उपचार
  • विचार/विमर्श
  • हेल्थ फष्ट
  • हाम्रोबारे
  • प्रयोगका सर्त
  • विज्ञापन
  • सम्पर्क

Our Team

बजार प्रमुख
चारु श्रेष्ठ
९८४१४२८२२९

लेखा/प्रशासन
उमंग पराजुली

मल्टिमिडिया
सौरभ रानाभाट
शिरिषमान महार्जन

बरिष्ठ सम्वाददाता
पुष्पराज चौलागाईँ
यज्ञराज जोशी
सम्वाददाता
वसन्त ढुंगाना
अंगदबहादुर सिंह
गुरुमुरत यादव
आरोहण साह

प्रदेश संयोजक
कृष्ण मल्ल
धैर्यकान्त दत्त
मोहन जोशी
पुनम विसी
अनुप पौडेल

डेस्क संयोजक
निश्चल अधिकारी

कार्यकारी सम्पादक
गीता सापकोटा

प्रकाशक/सम्पादक
दीपक दाहाल

© २०१८ स्वास्थ्य सञ्चार प्रा.लि. सर्वाधिकार सुरक्षित.
Website By: Genesis Web Technology