काेराेना स‌ंक्रमित मृत्यु

‘हेल्लो वसन्त जी! मेरो त फोनमा बोल्दा बोल्दै स्वर सुकिसक्यो । केही छ भने भनिहाल्नु त !’ बसेको श्वरमा भरतपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा.भोजराज अधिकारीले एकै श्वासमा सोधे। यसअघि डा. अधिकारीको यस्तो प्रतिक्रिया कहिल्यै हुन्थेन् । फेरी उनले थपे ‘दैनीक सय भन्दाबढी फोन ‘आईसियू खाली छ?’ भन्दै ठूला...