काेराेना संक्रमित

स्वाँ…स्वाँ…स्वाँ…।हलभरि विरक्त आवाज सुनिँदैछ। सास लिन निकै कठिनाइ भइरहेको छ। तै पनि जीवनसँग संघर्ष त गर्नु नै छ। सबैको मुखमा अक्सिजन मास्क। कोही बेडमा छटपटाइरहेका त कोही बेड नपाएर भुइँमै लडिरहेका। कोही अस्पतालको ढोकाबाट छड्के नजर लगाउँदै बेड खाली होला कि भन्ने आशामा चिहाइरहेका छन्। कोही शव कहिले निकालिन्छ...