Skip to content
healthpostneal २०७७ फागुन २४ गते | Monday, 08 Mar, 2021
  • गृहपृष्ठ
  • खबर
  • जीवन
    • खानपान
    • गर्भावस्था
    • सुन्दरता
  • रोग
    • नसर्ने
      • उच्च रक्तचाप
      • अल्जाइमर्स
      • मष्तिस्कघात
      • क्यान्सर
      • मधुमेह
      • दम
      • नशा रोग
    • सर्ने
      • क्षयरोग
      • इबोला
      • एड्स
      • रेविज
      • हेपाटाइटिस
      • झाडापखाला
      • डेंगी
      • फ्लु
  • उपचार
  • विचार
  • हेल्थ फस्ट
  • खुसी
    • घुमफिर
    • घरपालुवा
    • ध्यान
    • परिवार
  • हेल्थ लिडर
  • अन्तर्वार्ता
  • भिडियो
  • ENGLISH
  • गृहपृष्ठ
  • खबर
  • जीवन
    • खानपान
    • गर्भावस्था
    • सुन्दरता
  • रोग
    • नसर्ने
      • उच्च रक्तचाप
      • अल्जाइमर्स
      • मष्तिस्कघात
      • क्यान्सर
      • मधुमेह
      • दम
      • नशा रोग
    • सर्ने
      • क्षयरोग
      • इबोला
      • एड्स
      • रेविज
      • हेपाटाइटिस
      • झाडापखाला
      • डेंगी
      • फ्लु
  • उपचार
  • विचार
  • हेल्थ फस्ट
  • खुसी
    • घुमफिर
    • घरपालुवा
    • ध्यान
    • परिवार
  • हेल्थ लिडर
  • अन्तर्वार्ता
  • भिडियो
  • ENGLISH
  • ‘कोरोनालाई खेलाँची नगर्नुस्, ज्यान लिन सक्छ’

    मलाई गएको असोज १९ गते कोरोना पोजिटिभ भएको रिपोर्ट आएको थियो। केही दिन ज्वरो आएकोजस्तो थकान महसुस भइरहेको थियो। मैले समान्य होला भनेर वास्ता गरिनँ। कामको प्रेसर र थकानका कारण यस्तो भएको होला भन्ने सोचेँ। फेरि मेरो काम पनि...

  • डा. गोविन्द केसी केही दिन अस्पतालमा रहने

    डाक्टर गोविन्द केसी अझै केही दिन अस्पतालमा रहने भएका छन्। केसीले अस्पतालमा बस्ने इच्छा राखेपछि केही दिनपछि मात्र डिस्चार्जको गर्न तयारी रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। उनको स्वास्थ्य सुधार हुँदै भएको उपचारमा सम्लग्न चिकित्सक सन्तकुमार दासले बताए। ‘उहाँको...

  • डा. केसीको स्वास्थ्य सुधारोन्मुख

    चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको चिकित्सकले बताएका छन्। उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका डा. सन्तकुमार दासका अनुसार केसीको अवस्था सुधार हुँदै गएको छ। उनका अनुसार सुरूका दिनमा उच्च ज्वरो, श्वासप्रश्वास तथा छातीमा समस्या...

  • अमेरिकामा एकैदिन एक लाख २७ हजार सङ्क्रमित भेटिए

    राष्ट्रपति निर्वाचनको नतिजाको व्यग्र प्रतीक्षा भइरहेको समयमा अमेरिकामा कोभिड-१९ को महामारी पनि व्यापक सल्किरहेको छ। शुक्रबार एकैदिन थप एक लाख २७ हजार जना सङ्क्रमित पाइएका छन् जुन दैनिक सङ्क्रमितको रेकर्ड सङ्ख्या हो। जोन्स हप्किन्स विश्वविद्यालयले दिएको जानकारीअनुसार अमेरिकामा कुल...

  • स्कुल खोल्नेबित्तिकै शिक्षक र विद्यार्थीमा कोरोना अधिक देखियो, यस्तो छ स्कुल सञ्चालनको प्रोटोकल

    आन्ध्र प्रदेशमा कक्षा ९, १० र १२ मा अध्ययनरत विद्यार्थीमा स्कुल खुलेपछि कोरोना भाइरसको संक्रमण अधिक मात्रामा देखिएको छ। त्यहाँ हालसम्म ५७५ जना विद्यार्थी र ८२९ शिक्षकममा कोरोना देखिएको हो। विद्यार्थी र शिक्षकमा कोरोना देखिएपछि प्रदेश सरकारले कोरोना समुदायमै...

  • कांग्रेसका ६ केन्द्रीय सदस्यलाई कोरोना पुष्टि

    प्रमुख प्रतिपक्षी कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यहरूलाई कोरोना संक्रमण भएको छ। शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठकअघि पिसिआर परीक्षण गर्दा केन्द्रीय सदस्य र आमन्त्रित सदस्यसहित ६ जनामा संक्रमण पुष्टि भएको हो। सुजाता परियार, श्यामकुमार घिमिरे, किरण यादव, सुरेन्द्रराज...

  • कोरोना संक्रमित बनेका मनोज गजुरेल आईसियूमा

    कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका चर्चित हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको हो। स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल...

  • २४ घण्टामा थपिए २५०८ कोरोना संक्रमित

    नेपालमा पछिल्लो २४ घण्टामा देशभर २५ सय आठजना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ९ सय ७६ जना महिला र १५ सय ३२ जना पुरुष संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार यही...

  • दिल्लीमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित

    भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच हजार ८९१ जना नयाँ सङ्क्रमित भेटिएका हुन्। यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि उनीहरुले बताएका छन्। दिल्ली...

  • जर्मनीमा कोभिडका संक्रमितको संख्या पाँच लाख नाघ्यो

    जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख नाघेको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार यहाँ कोभिडका संक्रमितको संख्या ५ लाख १८ हजार ७५३ जना पुगेको छ। साथै यहाँका स्वास्थ्य अधिकारीहरुले यस संक्रमणबाट गएको २४ घन्टा यता कम्तीमा पनि...

  • संक्रमितको संख्या बढेसँगै नाम सार्वजनिक हुन थाल्यो

    कोरोना संक्रमित र मृत्यु भएका व्यक्तिको नाम सार्वजनिक गर्न नपाइने अघोषित सरकारी प्रतिबन्ध झापामा तोडिँदै गएको छ। यो क्रम बढ्दो छ। जिल्लामा संक्रमितको मृत्युदर बढेसँगै मृतकको नाम सार्वजनिक गर्न नपाइने सरकारी प्रतिबन्ध तोडिएको हो। त्यसको नेतृत्व झापामा राजनीतिक दलले...

  • गण्डकीमा कोरोनाः १४ दिनमा थपिए २५ प्रतिशत संक्रमित

    गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबारमात्रै ९ जिल्लाका दुई सय ६९ जनालाई कोरोना संक्रमण देखिएको छ। यो हालसम्मकै उच्च संक्रमण दर हो। ९ सय ३४ स्वाब परीक्षण गर्दा २ सय ६९...

  • पूर्वमन्त्री विश्वकर्माको अवस्था गम्भीर, अस्पतालले अवस्थाबारे जानकारी नगराएकाे परिवारकाे गुनासाे

    कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पारिवारिक स्रोतले जनाएको छ। करिब ६ दिनदेखि आइसियूमा बसेका विश्वकर्माको अवस्था गम्भीर भए पनि अस्पतालले भने उनको स्वास्थ्य अवस्थाबारे परिवारलाईसमेत जानकारी दिन नमानेको पारिवारिक स्रोतले जनाएको छ।...

  • पत्रकार महासंघ झापा अध्यक्षलाई कोरोना पुष्टि

    नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ। कनकाई प्रयोगशाला कोटीहोममा गरिएको पिसिआर परीक्षणमा अध्यक्ष सापकोटाको रिपोर्ट पोजेटिभ आएको हो। केही दिनदेखि ज्वरो आउने, जिउ तथा टाउको दुख्नेलगायतका लक्षण देखिएपछि सापकोटाले स्वाब परीक्षण गराएका...

  • शुक्रबार थपिए ३५१७ संक्रमित, कोरोनाबाट १६ जनाको मृत्यु

    पिसिआर परीक्षणको दायरा बढाउँदै गर्दा कोरोना संक्रमितको संख्यामा पनि बृद्धि हुन थालेको छ। पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ३५१७ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १४९८९ जनाको पीसीआर परीक्षण गर्दा...

  • प्रदेश १ का जेष्ठ सांसद सरावगीलाई कोरोना संक्रमण

    प्रदेश १ का सांसद ओमप्रकाश सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा गरिएको पिसिआर परीक्षणमा आज उनलाई संक्रमण पुष्टि भएको हो। कांग्रेसको तर्फबाट प्रदेश १ मा प्रतिनिधित्व गर्ने प्रदेश १ का उनी सबैभन्दा जेठा...

  • कोरोनाको लक्षण देखिनासाथ किन पिसिआर गर्नुपर्छ?: डा. अनुप सुवेदी

    कोभिडका जस्ता लक्षण (ज्वरो, खोकी, अरू बेलाभन्दा फरक/बढी टाउको/जिउ दुख्ने वा जिउ गल्ने/कमजोर हुने, गन्ध वा स्वाद हराउने, पखाला चल्ने) देखिने बित्तिकै चाँडो भन्दा चाँडो पिसिआर परीक्षण गरिहाल्नु अत्यन्त जरुरी छ है। यसो भन्नुका कारणहरूः १. यदि सिकिस्त भइयो...

  • कोरोना संक्रमित पत्रकार चौलागाईंको निधन

    कोरोना संक्रमित बनेका काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँ निधन भएको छ। काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय चौलागाईंको कोरोना संक्रमणका कारण शुक्रबार बिहान निधन भएको हो। उनलाई गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। ज्वरो बढेपछि कात्तिक १...

  • काठमाडौंका प्रजिअ दाहाललाई कोरोना संक्रमण

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ। टाउको दुखेपछि उनले पिसिआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको उनले जानकारी गराएका छन्। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सिडिओ दाहाललाई कोरोना देखिएको हो। दाहालले आफू...

  • बिहीबार थपिए २३६४ नयाँ संक्रमित, कोरोनाबाट १७ जनाको मृत्यु

    पछिल्लो २५ घण्टामा नेपालभर दुई हजार तीनसय ६४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा भएको ९ हजार ७ सय ६९ जनाको पिसिआर परीक्षण भएकोमा दुई हजार तीनसय...

  • के भक्तपुरमा कोरोना संक्रमित घटेकै हुन्?

    पछिल्लो तीन दिनयता दिनदिनै भक्तपुरमा कोरोना संक्रमितको संख्या घटिरहेको छ। सोमबारदेखि कोरोना संक्रमितको संख्यामा कमी आएको हो। कोरोना संक्रमित घटेको कारण सबैको मनमा खुसीको साथसाथै प्रश्न पनि उठेको छ। भक्तपुरमा के साच्चै घटेको हो कोरोना संक्रमितको संख्या? महिना दिनअघि...

  • कोरोना भाइरसः मेक्सिकोमा ९० हजार, अर्जेन्टिनामा ३० हजार बढीको मृत्यु

    मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ। मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९५ जना संक्रमितको ज्यान गएको छ। मन्त्रालयका प्रवक्ता लुइज अलोमियाले मेक्सिकोमा हालसम्म ९ लाख ६ हजार व्यक्ति संक्रमित भइसकेको...

  • भारतमा कोरोना संक्रमित ८० लाख नाघे, एक लाख २० हजार बढीको मृत्यु

    भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्ममा ८० लाख नाघेको छ। भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ८८१ जना नयाँ संक्रमित थपिएका छन् भने ५१७ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार कोभिड–१९ बाट संक्रमितमध्ये झण्डै ९१ प्रतिशत अर्थात् करिब...

  • बाँकेमा उपचाररत २३ कोरोना संक्रमितको अवस्था गम्भीर

    बाँकेमा कोरोना संक्रमित भएर उपचारत २३ जनाको स्वास्थ्य अवस्था गम्भीर देखिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा उपचाररत कोरोना संक्रमित २३ जनाको अवस्था गम्भीर रहेकोछ। जिल्लामा गम्भीर अवस्थामा रहेका कोरोना संक्रमितको भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज...

  • कोरोनाबाट पोखरामा ३६ वर्षीया महिलाको मृत्यु

    कोरोना संक्रमित भएर अस्पताल भर्ना भएकी पोखराकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड–१९ अस्पतालमा उपचाररत पोखरा महानगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो। आईसीयूमा उपचाररत ती महिलाको बुधबार...

  • रवि लामिछानेका दम्पत्तिलाई कोरोना संक्रमण

    सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको छ। यसको जानकारी लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन्। गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले बताएका छन्। उनले...

  • मुख्यसचिव वैरागीलाई कोरोना संक्रमण

    नेपाल सरकारका मुख्यसचिव शंकर दास वैरागीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मुख्यसचिव वैरागीले बुधबार बेलुकी ट्वीट गरेर यसबारे जानकारी गराएका हुन्। कोरोना पोजेटिभ देखिए पनि आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको उनले बताएका छन्। ‘मेरो कोरोना परीक्षण पोजिटिभ देखिएको...

  • १९५४ नयाँ संक्रमित थपिए, ११ जनाको कोरोनाबाट मृत्यु

    पछिल्लो २४ घण्टामा देशभर एक हजार ९ सय ५४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २४८ जनाको पिसिआर गरिएकोमा १९५४ जना संक्रमित थपिएका हुन्। बुधबार थपिएकामध्ये उपत्यकामा मात्रै ८४३ जना संक्रमित छन्।...

  • फोक्सोमा समस्या देखिएपछि नगरप्रमुख आचार्यलाई सिलगुडी लगियो

    झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ। कोरोना संक्रमण भएपछि विराटनगरको नोबेल मेडिकल अस्पतालमा उपचार गराइरहेका आचार्य डिस्चार्ज भएको केही घण्टाभित्रै किन्स हस्पिटल भर्ना भएका हुन्। नगर प्रमुख आचार्यको फोक्सोमा असर...

  • कर्मचारीमा कोरोना पुष्टिपछि कालिकोट प्रशासन कार्यालय सिल

    जिल्ला प्रशासन कार्यालय कालिकोटमा कार्यरत एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय कालिकोट चार दिनका लागि सिल गरिएको छ। कर्मचारीको सम्पर्कमा आएका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रे सहित १४ जनाको स्वाब संकलन गरेर परिक्षणका लागि कर्णाली स्वास्थ्य...

logo
स्वास्थ्य संचार प्रा.लि.
अनामनगर काठमाडौं
सूचना विभाग दर्ता नं : 1061/075-076

+९७७ ९८६६९५२३६३
+९७७ ०१-५९०२३३५
‭‬ [email protected]

Quick Links

  • गृहपृष्ठ
  • खबर
  • जीवनशैली
  • रोग
  • उपचार
  • विचार/विमर्श
  • हेल्थ फष्ट
  • हाम्रोबारे
  • प्रयोगका सर्त
  • विज्ञापन
  • सम्पर्क

Our Team

बजार प्रमुख
चारु श्रेष्ठ
९८४१४२८२२९

लेखा/प्रशासन
उमंग पराजुली

मल्टिमिडिया
सौरभ रानाभाट
शिरिषमान महार्जन

बरिष्ठ सम्वाददाता
पुष्पराज चौलागाईँ
यज्ञराज जोशी
सम्वाददाता
वसन्त ढुंगाना
अंगदबहादुर सिंह
गुरुमुरत यादव
आरोहण साह

प्रदेश संयोजक
कृष्ण मल्ल
धैर्यकान्त दत्त
मोहन जोशी
पुनम विसी
अनुप पौडेल

डेस्क संयोजक
निश्चल अधिकारी

कार्यकारी सम्पादक
गीता सापकोटा

प्रकाशक/सम्पादक
दीपक दाहाल

© २०१८ स्वास्थ्य सञ्चार प्रा.लि. सर्वाधिकार सुरक्षित.
Website By: Genesis Web Technology