काेराेना संक्रमण दर

जनस्वास्थ्य विज्ञहरूले आकंलन गरेका थिए– नेपालमा निषेधाज्ञा जारी भएसँगै ३ हप्ताभित्रैमा अपेक्षाकृत रूपमा संक्रमणदर घट्छ। तर, अनुरूप संक्रमणदर घट्न सकेन। निषेधाज्ञा भएको पाँच हप्ता बितिसक्दा पनि संक्रमणदर ३०–३५ प्रतिशतको हाराहारीमा छ। यो प्रतिशत एकदमै उच्च हो। कोरोनाको दोस्रो लहरमा ६ लाखसम्म संक्रमित हुने सरकारको अनुमान थियो। तर, अहिले संक्रमणदर...