काेराेना शुल्क

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारको दोहोरो शुल्क नलिनको लागि सूचीकृत अस्पतालाई निर्देशन दिएको छ। मन्त्रालयको कोरोना बिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको उपचार गरे बापत बिरामी र मन्त्रालय दुबै तर्फबाट शुल्क लिइरहेको जनगुनासो आइरहेको बताए। ‘कोरोना उपचार गरे बापत दोहोरो शुल्क लिइरहेको जनगुनासो आइरहेको छ,’डा. गौतमले भने,...