काेराेना भ्याक्सिन

अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको थप भ्याक्सिन सहयोग गरेको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार एक लाख ६ सय २० मात्रा फाइजर खोप सहयोगस्वरूप उपलब्ध गराइएको हो। अमेरिकी दूतावासले आज ट्विट गर्दै थप खोप उपलब्ध गराउन लागेको जानकारी दिएको छ। यससँगै नेपालमा पहिलो पटक फाइजर खोप भित्रिने भएको हो। यसअघि जुलाईमा अमेरिकाले...