काेराेना प्रकाेप

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ९६ पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गत स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ। यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ।...