काेराेना नियन्त्रमा प्रदेश सरकार

प्रदेश ५ सरकारले काेराेना व्यवस्थापन र नियन्त्रण प्रभावकारी बनाउने निर्णय गरेकाे छ। शुक्रबार बसेकाे प्रदेश काेराेना संकट व्यवस्थापन केन्द्रकाे बैठकले उक्त निर्णय गरेकाे हाे । नेपाल र भारतबीचका तोकिएका सीमानाकाबाट मात्र सुरक्षित र स्वास्थ्य मापदण्डअनुसार आवागमनको व्यवस्था गर्ने, हेल्थ डेस्क राख्‍ने, अभिलेख राख्‍ने निर्णय गरेकाे छ। प्रदेश सिसिएमसीकाे निर्णयकाे...