काेराेना त्रास

कोरोना कहरकाबीच जापान सरकारले त्यहाँ जाने नेपालीका लागि स्वास्थ्य मापदण्डबारे निर्देशन दिएको छ। जापानस्थित नेपाली राजदूतावासले जापान सरकारद्वारा जारी गरिएका मापदण्ड सार्वजनिक गर्दै त्यहाँ रहेका नेपाली र नेपालबाट जानेका लागि पालना गर्न अनुरोध गरेको छ। जापान सरकारले विभिन्न मेला, पर्व तथा सामूहिक समारोहमा भीडभाड नगर्न निर्देशन जारी गरेको छ।...