काेराेना जाेखिममा उपत्यका

सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले दशैंमा काठमाडौं बाहिर जाने र त्यहाँबाट काठमाडौं आउने काम नगर्न अपिल गरेको छ। कोरोना संक्रमणको दर उच्च रहेको भन्दै सरकारले जोखिम कम गर्नका लागि चहलपहल कम गर्न अनुरोध गरेको हो। परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले १७ असोजमा बसेको मन्त्रिपरिषद्का निर्णय बुधबार...