काेराेना खोप

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार राति प्रतिनिधिसभामा विश्वासको मत लिँदै गर्दा सरकारको प्राथमिकता खोप–खोप र खोपमात्रै रहेको सुनाए। खोप सरकारको प्राथमिकतामा रहेको भनेर देउवाले प्रतिनिधिसभामा पहिलोटक भनेका होइनन्। त्यसअघि २९ असारको राति प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीमाझ पनि उनले कोरोना खोप सरकारको पहिलो प्राथमिकता रहेको बताएका थिए। भारतीय समकक्षी नरेन्द्र...