काेराेना खोप

  स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप व्यवस्थापनमा चाँडै नै सरकारले नयाँ कदम चाल्ने बताएका छन्। संसदमा सांसदहरूले राखेको जिज्ञासामा जवाफ दिँदै उनले भने– ‘अब यस्तो भीडभाड हुँदैन। देशभरि १६ हजारभन्दा धेरै खोपकेन्द्रहरू छन्। अब सबै खोप केन्द्रमा अरू पनि स्वयंसेवकहरू परिचालन गरिन्छ।’ प्राथमिकताका आधारमा सबैलाई खोप पुर्‌याउँदै जाने सरकारी...