काेराेना कहर

नेपालमा पहिलो पटक २०७६ माघ ९ मा कोरोना संक्रमण पुष्टि भयो। त्यसको एक महिनापछि फागुन १९ गते राष्ट्रिय क्षयरोग केन्द्रबाट डा.सागर राजभण्डारी निर्देशक भएर शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा सरुवा भए। उनी अस्पतालमा आउँदा नेपालमा कोरोना महामारीको चर्चा चलिरहेको थियो तर, संक्रमित भने फेला परेका थिएनन्। मानिसमा नयाँ...