काेराेना उपचारमा चिकित्सक

नेपाल चिकित्सक संघले कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु भएका एक करोड बराबर क्षतिपूर्ति दिनुपर्ने सरकारसँग माग गरेको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै संघले कोरोना उपचारमा खटिएका चिकित्सकको मृत्यु भएमा एक करोडसम्म बिमा रकम पाउने सुनिश्तिता गर्न सरकारसँग माग गरेको हाे। डा. हरि सापकोटाको मृत्युपछि देशैभरका स्वास्थ्यकर्मी तथा चिकित्सक त्रसित...