काेराेना अपडेट

शुक्रबार देशभर दुई हजार ९ सय ९ जनामा कोरोना संक्रमण देखिएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको १० हजार १५४ पिसिआर परीक्षणमा २९०९ जनामा कोरोना संक्रमण देखिएको हो। यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक लाख ८८ हजार ८८३ जना पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका...