काेराेनाविरुद्धकाे भ्याक्सिन

भारतमा तयार गरिँदै गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन पनि परीक्षणको तेस्रो चरणमा प्रवेश गरेको छ। यो भ्याक्सिन यस वर्षको अन्त्य अर्थात डिसेम्बरसम्म बजारमा आउने अपेक्षा गरिएको छ। तर, यो बजारमा कहिलेसम्म आउने हो भन्ने कुरामा भने बाधा देखिएको छ। बजारमा भ्याक्सिन आउनका लागि लण्डनमा भएको ट्रायल्स र डिजिसिएको अनुमतिमा निर्भर...