काेराेनामुक्त

भक्तपुरकी १०१ वर्षीय एक बृद्धाले कोरोना जितेकी छन्। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ स्थित पाचोटोल बस्ने १०१ वर्षीया गणेशमाया प्रजापतिले सहजै कोरोना भाइरसविरुद्ध जितेकी हुन्। गत असोज २ गते कोरोना संक्रमण पुष्टि भएकी गणेशमाया प्रजापतिले १६ दिनमा नै कोरोना जितेको उनको पारिवारिक स्रोतले जनाएको छ। घरमै आइसोलेसनमा बसेर उनले कोरोना...