काेराेनाबाट शिशुकाे मृत्यु

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ का दुई महिने शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु भएपछि ती शिशुमा संक्रमण पुष्टि भएको हो। मेची प्रादेशिक अस्पताल भद्रपुरमा शिशुको हिजो बेलुका मृत्यु भएको थियो। आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेको तीन घण्टापछि कोरोना पुष्टि भएको हो। ती शिशुमा निमोनियासँगै...