काेराेनाबाट मृत्यु

भारतको गुजरातबाट प्रकाशित हुने एउटा प्रमुख अखबारका सम्पादककी श्रीमती एक सरकारी अस्पतालमा आफ्नी छोरीलाई कोरोना परीक्षण गराउन पुगेकी थिइन्।आफ्नो पालो कुरेर बसिरहेको बेला दुईटा स्ट्रेचरमा राखिएको दुई शव उनले देखिन्। गान्धीनगरस्थित त्यो अस्पतालका कर्मचारीले मृतक दुबै कोरोना संक्रमित भएको बताएका थिए। आमा र छोरी दुबैजना घर फर्किए। उनले आफ्ना...