प्रयोगशालाको फ्रिजमा थुप्रिँदै स्वाब, परीक्षण बढाउन जनशक्ति जुटाउँदै प्रदेश सरकार
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट ३४ जनाको स्वाबको पोखरा पठाएको एक साता भइसकेको छ। तर पालो नआउँदा नमुना स्वाब प्रयोगशालाकै फ्रिजमा थन्किएका छन्। क्वारेन्टाइन अवधि पूरा गरे पनि रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसिरहेका ३४ जना घर जान पाएका छैनन्। ‘स्वाब पठाएको एक...