कालिन्चोक

काठमाडौंबाट १३३ किलोमिटर सडकयात्रापछि ५ घण्टामा चरिकोट पुगिन्छ । चरिकोटबाट १७ किलोमिटर कच्ची सडक उकालो चढेपछि कुरी पुगिन्छ । कुरी धेरैले वास बस्ने ठाउँ हो । यहाँ धेरै होटेल खुलिसकेका छन् । मोटरसाइकल वा गाडी रिजर्भ गरेर पनि यहाँ पुग्न सकिन्छ । तर, बाटो निकै जोखिमपूर्ण छ । ढुंगा...