कालिका नगर

निरुजा श्रेष्ठ कालिका–१० शक्तिखोर बजार व्यवस्थापन समितिकी अध्यक्ष हुन्। उनकै नेतृत्वमा बजार सरसफाई अभियानसमेत चल्ने गर्छ। तर, त्यहाँबाट निस्कने फोहोर फाल्ने ठाउँ हुँदैन। ‘प्रत्येक महिना बजारमा सफाई अभियान चलाउँछौं। त्यहाँ थुप्रै फोहर निस्कन्छ। लगेर फाल्ने ठाउँ हुँदैन’, श्रेष्ठले भनिन्, ‘खाल्टो पनि अर्काको जग्गामा छ हामीलाई लगेर फाल्न पनि गाह्रो...