कार्ययोजना

  नयाँ स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफू र आफ्नो मन्त्रालयले आउने १०० दिनको कार्ययोजना बयान गर्दै आफ्नो पनि बखान गर्नुभएको छ- ‘म सुरक्षाकर्मीबाहेक राज्यमन्त्री पदका लागि पाउने राज्यप्रदत्त अन्य कुनै सुविधा लिन्न’, भनेर। उमेशजी! नयाँ जोगीले आफूलाई विशिष्ट र अरुभन्दा पृथक देखाउन अलिक बढी नै खरानी घस्ने गर्छ। तपाईंले...