कार्यपालिका सदस्य

कोरोना भाइरस संक्रमणले ताराखोला गाउँपालिकाकी कार्यपालिका सदस्य तेजमाँया भण्डारी परियारको मृत्यु भएको छ। ३० वर्षीया परियारको कोरोना संक्रमण पश्चात उपचारका क्रममा धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको हो। स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले सोमबार राति निधन भएको जानकारी दिए। परियारलाई कोरोनाको लक्षण देखिएपछि  १८ गएराति धौलागिरी अस्पतालमा...