कामपा वडा नं २९

काठमाडौं महानगरपालिकामा कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको छ। महानगरपालिकामा अहिलेसम्म २ हजार २ सय ९४ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भइसकेको छ। महानगरको वडा नम्बर २९ हटस्पट बन्दै गइरहेको छ। वडामा पर्ने घट्टेकुलो, कालिकास्थान, डिल्लीबजार,अनामनगर,मैतिदेवी र सेतोपुलमा कोरोना संक्रमण भेटिएको छ । महानगरका अस्पताल संक्रमितले भरिभराउ छन्। सामान्य लक्षण...