काभ्रेपलाञ्चोक

  कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता चार महिनाका अवधिमा काभ्रेमा १३७ संक्रमितको मृत्यु भएको छ। यही अवधिमा जिल्लामा १० हजारभन्दा बढीमा संक्रमण देखिएको तथ्यांकले देखाएको छ। गत वर्ष कोरोनाको पहिलो चरणमा १४ महिलासहित ४५ संक्रमितको मृत्यु भएको थियो। उक्त अवधिमा ३ हजार ४५० मा संक्रमण पुष्टि भएको जिल्लास्थित...