कान

कानको मैल अर्थात कानेगुजी सुन्ने र देख्नेवित्तिकै धेरैलाई घिन लाग्छ। तर, तपाईलाई यो थाहा नहुन सक्छ कि, कानका लागि यो कति महत्वपूर्ण छ भन्ने। कानेगुजी कानका लागि राम्रो भएपनि कहिलेकाँही भने यसले समस्या पैदा गर्न सक्छ। बेलायतकी इएनटी सर्जन ग्याब्रियल वेस्टनले कानेगुजी कानको भित्र रहेका ग्रन्थीबाट पैदा हुने बताइन्।...