कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर

काठमाडौं – कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको १४ औं वार्षिकोत्सव सम्पन्न भएको छ। सो अवधिमा अस्पतालले १ लाख बढी बिरामीलाई सेवा दिनुका साथै ब्याचलर इन डेन्टल सर्जरी (विडिएस) तर्फ २७८ जना र २४ जना मास्टर इन डेन्टल सर्जरी (एमडीएस) तर्फ विषेशज्ञ उत्पादन गर्न सफल भएको छ। सेन्टरले...