कानुनमन्त्री

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।। शुक्रवार बिहान उनलाई कोरोना पुष्टि भएको हो। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा इमर्जेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परिक्षणमा नतिजा पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ। कुँवरका अनुसार केसीका स्वकीय सचिव पवनकुमार कुँवरले रुघाखोकी लागेर स्वास्थ्यमा...