-
केयु उपकूलपतिमा प्रा.डा भोला थापा नियुक्त
प्रधानमन्त्री केपी शर्मा आेलीले काठमाडौ विश्वविद्यालय (केयु) को उपकूलपतिमा प्रा.डा भोला थापालाई नियुक्त गरेका छन्। विश्वविद्यालयका कूलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले बुधबार थापालाई केयुकाे उपकूलपति नियुक्त गरेका हुन्। शिक्षामन्त्री तथा सहकूलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित तीनसदस्यीय छनाेट समितिले गरेको सिफारिसका आधारमा प्रा.डा...
-
केयूमा चिकित्साशास्त्रका विद्यार्थीले बनाए कल्याण परिषद्, चर्को शुल्कविरुद्ध पहिलो संघर्ष
काठमाडौं विश्वविद्यालय अन्तर्गत चिकित्सा विज्ञानका विभिन्न विषय र कलेजमा अध्ययनरत विद्यार्थी हित र सरोकारका सवालमा वकालत र अभियान चलाउन विद्यार्थी कल्याण परिषद् गठन गरेका छन् । नव गठित परिषद्मा अध्यक्ष सुजनप्रसाद कडरिया, उपाध्यक्ष नरेश भट्ट, सचिव डा. सुदिप जैसवाल...
-
केयुको प्रवेश परीक्षा समितिका सदस्यमाथि आक्रमणको घटना लुकाउने प्रयास
काठमाडौ विश्वविद्यालयको एमबिबिए/बिडिएस प्रवेश परीक्षा समितिका सदस्यमाथि असम्बन्धित व्यक्ति प्रवेश गरेर आक्रमण गरेको घटना विश्वविद्यालय प्रशासनले लुकाउन खोजेको खुलासा भएको छ । यो शैक्षिक वर्षका लागि भदौ ३० शनिबार गते शनिबार भएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्न परीक्षा समितिको...