काठमाडौ‍ं

काठमाडौं उपत्यकामा असोज १ गतेबाट विद्यालयहरु खोल्न दिइने समझदारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला भित्रका स्थानीय तहका प्रतिनिधिबीच भएको छलफलमा स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न पाइने समझादारी भएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको छलफलमा असोज १ गतेबाट स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन...