काठमाडौं मेडिकल कलेज

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कलेजमा नयाँ व्यवस्थापन आएपछि विगतमा खाइपाइ आएको सेवा सुविधा कटौती भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । ७ बुँदे माग राख्दै तीन दिनदेखि उनीहरू अस्पताल गेट बाहिर आन्दोलनसँगसँगै रिले अनसन पनि बसिरहेका छन्। अस्पताल प्रशासनले ‘कर्मचारी सेवा सर्त विनियम २०७७’...