-
काठमाडौंका ३२ वटा वडामा साढे ३१ हजार संक्रमित,९३ प्रतिशत घरमै
संघीय राजधानी काठमाडौंमा कोरोना संक्रमण लगातार बढिरहेको छ। दैनिक थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौंका हुन्। हाल यहाँ दिनहुँ १ हजारभन्दा बढी कोरोना संक्रमित थपिने गरेका छन्। काठमाडौंमा अहिले ८३ हजार ४४ कोरोना संक्रमित छन्। यहाँका कूल संक्रमितमध्ये काठमाडौं महानगरपालिकामा...
-
पुर्व स्वास्थ्यमन्त्री थापाको सुझाव : सामान किन्न एक घरलाई एक पास व्यवस्था
कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्वपुर्ण भुमिका रहने पुर्व स्वास्थ्यमन्त्री गगन थापाले बताएका छन्। थापाले काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना नियन्त्रणको लागि ६ वटा बुँदामा ध्यानाकर्षण गराएका छन। काठमाडौमा बढ्दो कोरोना संक्रमण रोक्न महानगरले तत्काल गर्नुपर्ने...
-
१५ दिनका लागि काठमाडौं वडा नम्बर १४ शिल
कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको भन्दै काठमाडौं महानगरपालिकाको १४ नम्बर वडा शिल गरिएको छ। बिहीबार बिहानदेखि अति आवश्याक सेवा खाद्यान्न,फलफुल,ग्यास र तरकारी पसलहरु बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न पाउने र सबैलाई घरभित्र रहन भन्दै वडाले कोरोना भाइरस...
-
झरीभरि काठमाडौंको फोहर उठ्दैन, महानगरले भन्यो–घरमै राख्नू
काठमाडौं महानगरपालिकाले केही दिन फोहर नउठाउने भएको छ। लगातार भइरहेको वर्षाका कारण फोहर व्यवस्थापन गर्ने नुवाकोटको सिसडोल जाने बाटो खराब भएको भन्दै महानगरले केही दिन फोहर नउठाउने बताएको हो। ‘लगातारको वर्षाका कारण सिसडोलको बाटो खराब भएकाले केही दिन फोहर...
-
काठमाडौं महानगरले रेडियोबाट कक्षा सञ्चालन गर्दै
काठमाडौं महानगरपालिकाले बुधबारबाट रेडियोमार्फत कक्षा सञ्चालन गर्ने भएको छ। कोरोना भाइरसको महामारीले विद्यालय खुल्न नसकेको र विद्यार्थीको पठनपाठनमा असर परेकोभन्दै बुधबार बिहान ९ बजेबाट मेट्रो एफएम ९४.६ मेगाहर्जबाट कक्षा १ देखि १० सम्मका कक्षाहरू सञ्चालन गर्ने भएको हो। महानगरपालिकाले...
-
काठमाडौं महानगरका कर्मचारीको मनोबल बढाउन कोरोना बिमा
काठमाडौं महानगपालिकाले जनप्रतिनिधि, सामाजिक परिचालक तथा कर्मचारीको कोरोना बिमा गराइदिएको छ । महानगरपालिकाले बुधबार राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग सहकार्य गरी १ हजार ९ सय ८२ जना जनप्रतिनिधि तथा कर्मचारीको कोरोना बीमा गरेको हो। ‘कोरोना भाइरसको महामारीका समयमा काम गर्ने...
-
काठमाडौंकी उपमेयर खड्गीलाई हृदयाघात, नर्भिकमा उपचार जारी
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई शुक्रबार हृदयाघात भएको छ । हृदयाघातपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएकी खड्गीको अहिले उपचार भइरहेको महानगरले जनाएको छ । उपचारका क्रममा खड्गीको स्वास्थ्यमा सुधार भइरहेको उनका सहयोगीले जानकारी दिएका छन् । शुक्रबार मध्याह्न एक्कासि हृदयाघात...
-
मेडिकल अधिकृतमा सातौँ तहका चिकित्सक माग गर्ने काठमाडौं महानगरको सूचना सच्याउन चिकित्सक संघको माग, ऐनविपरीत भएको ठहर
काठमाडौं महानगरपालिकाले निकालेको मेडिकल अधिकृतको मागसम्बन्धी सूचनाप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ । महानगरले बुधबार प्रकाशन गरेको आवश्यकताको सूचनामा मेडिकल अधिकृत सातौँ तह भनी माग गरेपछि संघले शुक्रबार त्यसलाई सच्याउन महानगरलाई पत्र लेखेको हो । संघले महानगरको...