काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल

सरकारले स्वास्थ्य सचिव डा. पुष्पा चौधरीलाई सरुवा गरेको छ । मुख्य सचिव लोकदर्शन रेग्मीका अनुसार उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनेगरी सरुवा गरेको हो । मुख्य सचिव रेग्मीले सोको पुष्टि गरे । ‘केही दिन अगाडिको निर्णय हो, स्वास्थ्य मन्त्रालयमा जानकारी जाँदैहोला’  उनले भने । यसबीचमा स्वास्थ्य सचिव चौधरीको स्वास्थ्यमन्त्रीसँग सम्बन्ध...