काठमाडौं इन्स्टीट्युट अफ चाइल्ड हेल्थ केयर

  सूर्तिजन्य पदार्थविरुद्ध क्रियाशील संस्थाहरुको विरोधपछि काठमाडौं इन्स्टीट्युट अफ चाइल्ड हेल्थ केयर (बाल अस्पताल) र सूर्य नेपालबीचको सहयोगसम्बन्धी सम्झौता स्थगित भएको छ। चुरोट उत्पादक कम्पनी सूर्य नेपालले डा. भगवान कोइराला नेतृत्वमा निर्माण हुन लागेको उक्त अस्पताललाई ५ करोड रुपैयाँ आर्थिक सहयोग दिने भनेको थियो। सोही सम्झौतामा शुक्रबार हस्ताक्षर तय...