कागती पानी

गर्मी मौसममा मानिसले धेरै जसो कागती पानी पिउने गरेका हुन्छन्। गर्मीमा शरीरमा चिसोपन तथा उर्जा ल्याउनका मानिसले कागती पानी पिइरहेका हुन्छन्। कागती पानीले पाचनप्रणालीलाई बलियो बनाउँछ। तर, कागती पानीले शरीरमा थुप्रै हामी पुर्याउँछ भन्ने कुरामा पनि हामी सजग हुन जरुरी छ। धेरै कागती पानीको सेवनले दाँतलाई हानी पुग्नसक्छ। विशेषज्ञका...