काउन्सिल

नेपाल नर्सिङ परिषद्ले परिषद्मा नाम दर्ता प्रमाणपत्र परीक्षा ११ मंसिरका लागि तय गरेको छ । परिषद्ले सूचना जारी गर्दै परीक्षाको मिति निर्धारण गरेको हो । परीक्षामा सहभागी हुने विद्यार्थीले असोज ३१ देखि २९ कात्तिक अनलाइन आवेदन दिइसक्नुपर्ने जनाएको छ । बिएएस्सी नर्सिङ वा प्रवीणता प्रमाणपत्र तह (पिसिएल) नर्सिङ उत्तीर्ण...