कस्मेटिक सर्जरी

अनुहार तथा बाहिरी आवरणलाई राम्रो बनाउन गरिने सर्जरी कस्मेटिक सर्जरी हो । यो मानिसले आफ्नो सन्तुष्टिका लागि गर्ने गर्छन् । कस्मेटिक सर्जरीले मानिसमा आत्मविश्वास बढाउने गर्छ । व्यक्तिले आफ्नो शरीरका कुनै पनि अंग, विशेषगरी अनुहारमा केही नमिलेजस्तो लाग्यो भने प्लास्टिक सर्जनको सल्लाहमा उनीहरू कस्मेटिक सर्जरीमा जान सक्छन् । कतिपय...