कल्पलता सुब्बा

म सुनसरी जिल्लाको इटहरीमा जन्मे–हुर्केको मान्छे । मेरो परिवारमा कोही पनि नर्स थिएन, तर फुपूका दुई छोरी भने नर्स हुनुहुन्थ्यो । उहाँहरूले लगाएको नर्सको ड्रेस देखेर मेरो मनै लोभिन्थ्यो । नर्स बनेमा परिवारमै पनि कोही बिरामी परेमा आफैँले हेरचाह गर्न सकिँदोरहेछ भन्ने ज्ञान मभित्र आइसकेको थियो । मैले विराटनगर...