कल्पना थापा

नेपालगन्ज नर्सिङ क्याम्पसबाट नर्सिङ अध्ययन सकेपश्चात् मैले केही समय कैलालीको टीकापुर अस्पतालको प्रसूति वार्डमै काम गरेँ । त्रिवि शिक्षण अस्पतालको प्रसूति वार्डमा काम थालेको भने साढे दुई वर्ष भएको छ । पहिलोपटकको आवेदनमै नाम निकाल्न सफल भएँ । नर्सिङ पेसाको सुरुवातदेखि नै म प्रसूति विभागमै कार्यरत छु । विभिन्न...