कल्पना कुसुम

गुल्मीको तम्घासमा जन्मिएर बुटवललाई कर्म थलो बनाएकी कलाकार हुन् कल्पना कुसुम। उनी सामाजिक सेवासँगै सांगीतिक क्षेत्रमा एकैसाथ क्रियाशील छिन्। कल्पना महिला जेसिजमा अपनि आवद्ध छिन्। साथै हाल उनी बुटवल महिला जेसिजकी अध्यक्षसमेत हुन्। आफ्नो स्वास्थ्य अवस्थालाई ठिक राख्नका लागि सांगीतिक क्षेत्रमा लागेको बताउने कुसुमको संगीतले मनोरञ्जन मात्रै होइन व्यक्तिलाई...